एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ। नयाँ सिरिज सार्वजनिक गरेसँगै कम्पनीले ‘मिनी’ मोडेललाई ‘प्लस’ मोडेलमा रूपान्तरण गरेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved