काठमाडौं। डिश मिडिया नेटवर्कले आईपी टिभी सेवा ल्याएको छ। मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले ‘डिशहोम आई टिभी’को नाममा आईपी टिभी सेवा ल्याएको जानकारी दिएको हो। डीटीएच र टेरेस्ट्रियलभन्दा फरक विधि इन्टरनेट प्रोटोकलमा आधारित यो आईपी टिभीमा शर्ट्स टिभ,...