आईजीपी दीपक थापा

आईजीपी थापाले पाए दर्ज्यानी चिन्ह (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले थापालाई आईजीपी नियुक्त गरेको थियो । तस्वीरहरू –   

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved