काठमाडौं । आईएसएफ जिम्नासाइडको टेबलटेनिसअन्तर्गत महिला टिम इभेन्टमा नेपालले साउदी अरेबियालाई हराएको छ । बहराइनको मानामाको नेशनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’मा ९ देखि १३औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गरेको हो ।...