काठमाडौं । आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत निर्माण गर्न लागिएको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटेको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न...