काठमाडौं । स्कटल्याण्डलाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ । जिम्बाव्वेको बुलवायोमा भएको आइसिसी विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्डमाथि ४ विकेटको जित निकालेसँगै नेदरल्यान्ड्स एकदिवसीय विश्वकपका लागि छनोट भएको हो । सुपरसिक्सबाट दुई टिम विश्वकपमा पुग्ने प्रावधानअनुरुप नेदरल्यान्ड्स...