काठमाडौं। भारतका विराट कोहली टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले विश्वकप रनमा सर्वाधिक १०६५ रन बनाउँदै श्रीलंकाका माहेला जयवर्द्धनेलाई उछिनेका हुन् । जयवर्दनेले विश्वकपमा १०१६ रन बनाएका थिए । बुधबार बंगलादेशविरुद्धको खेलमा कोहलीले त्यसलाई तोडेर...