आइसीजे

आइसीजेद्वारा प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति अन्त्य गर्न आह्वान

काठमाडौं । अन्तर्राष्ट्रिय न्याय अदालत (आइसीजे)ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा गैरकानुनी उपस्थिति छिटै अन्त्य गर्न आह्वान गरेको छ । हेगस्थित राष्ट्रसङ्घीय अदालतको सार्वजनिक सत्रमा आईसीजेका अध्यक्ष न्यायाधीश नवाफ सलामले पूर्वी जेरुसेलम लगायत प्यालेस्टिनी क्षेत्रमा इजरायली कब्जाको कानुनी परिणामका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved