आइसिसी विश्वकप क्रिकेट

विश्वकप क्रिकेटमा न्युजिल्याण्ड र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्डस र न्युजिल्याण्ड खेल्दैछन् । यो खेल दिउँसो सवा २ बजे भारतको हैदरावादमा सुरु हुनेछ । पहिलो खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई ९ विकेटले हराएको थियो । यस्तै नेदरल्याण्ड्स पाकिस्तानसँग ८१ रनले पराजित भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved