एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभ र पूर्वरक्षामन्त्री सर्गेई शोइगुविरुद्ध पक्राउ पुर्जी जारी गरेको मंगलबार बताएको छ । नागरिक वस्तुहरूमा आक्रमण गर्ने र नागरिकहरूलाई अत्यधिक आकस्मिक हानि पुर्याउने कथित युद्ध अपराधका साथै...