सोलुखुम्बु। सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ। लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो। गत फागुन २८ गते उक्त टोली नाम्चेबाट...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved