२०४६ सालको जनआन्दोलनले देशमा नयाँ युगको सुरुआत गर्यो । तर, प्रहरी सङ्गठनका लागि यो नयाँ चुनौतीको सुरुआत थियो । पञ्चायतका ३० वर्षमा ६ जना आइजीपी भएकोमा त्यसपछिको ३३ वर्षमा १८ जना आइजीपी फेरिए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved