आइएलटी-२०

दीपेन्द्रसिंह ऐरीले यूएईको आइएलटी-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईको आइएलटी-२० प्रतियोगिता खेल्ने भएका छन् । उनलाई जारी सिजनका लागि गल्फ जायन्टले अनुबन्ध गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। ऐरी बिहीबार नै यूएईतर्फ प्रस्थान गर्दैछन् । जायन्ट ८ खेलबाट...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved