काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधीन केबलकारको समर्थनमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा विशाल जनप्रदर्शन गरिएको छ । स्थानीयवासीहरुले केबलकार निर्माणमा भइरहेको अवरोधको विरोध गर्दै जिल्लाको विकास रोक्न खोज्नेहरुको विरुद्धमा मङ्गलबार नाराबाजीसहित प्रदर्शन...