बालबालिकामा पनि आँखाको क्यान्सर हुने गरे पनि नेपालमा क्यान्सरको उपचारबाट अझै पनि थुप्रै बालबालिका वञ्चित छन्।अस्पतालसम्मको पहुँच, उपचार खर्च र जनचेतना अभावमा हजारौं बालबालिका क्यान्सरबाट पीडित भएका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved