अहिले प्रतिस्पर्धी

पहिले सहकर्मी, अहिले प्रतिस्पर्धी

अघिल्लो स्थानीय तह चुनावमा पूर्व सहकर्मीकै कठिन चुनौती सामना गरेको नेकपा एमालेलाई यसपटक पनि आफूबाटै फुटेर गएका नेताहरूबाट खतरा देखिन्छ। १ सय ४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एमालेका लागि २३ चुनावी क्षेत्रमा पूर्व नेताहरू नै प्रतिस्पर्धी छन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved