काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई पुर्पक्षका लागी थुनामा पठाइएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा...