“अस्पतालमा यसै पनि कर्मचारी अभाव थियो, त्यसमाथि केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि हुँदा सबै सेवा दिन सक्ने अवस्था नै भएन,” सूचना अधिकारी सुवेदीले भने, “यसकारण केही दिन आकस्मिकबाहेकका सेवा बन्द गरेका हौँ।”
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved