असोक सिग्देल

अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायम–मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो । प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ मा अवकाशमा जाने भएपछि सरकारले शर्माको अवकाशअगावै सिग्देललाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved