कांग्रेस अध्यक्षका लागि गान्धी परिवारको छनोटमा राजस्थानका मुख्यमन्त्री अशोक गहलोत परेका छन् । उनी राजस्थानका लोकप्रिय कांग्रेस नेता हुन् । देशका धेरै जसो प्रदेशमा कांग्रेस कमजोर भइसक्दा पनि गहलोतले राजस्थानमा पार्टीको सत्ता जोगाइराखेका छन् । तर, गहलोतका लागि राहुल गान्धीले...