झापा । झापामा हावाहुरी सहित आएको असिनापानीका कारण एकजनाको ज्यान गएको छ भने एकदर्जनभन्दा बढिलाई घरबार विहीन बनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते बन्नु भएकी दमककी ४० बर्षीया सिलाई धिमालको उपचारको क्रममा...