शहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरूको बाक्लो उपस्थिति देखिन्छ । बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ। तस्वीरमा हेरौँ तिहारका लागि किनमेल गर्न असन बजार आएका सर्वसाधारणको भीड ।