निजी क्षेत्र र राज्य सञ्चालकका बीच हुने साँठगाँठ र सीमित घरानालाई पोसेर आफूलाई सुरक्षित राख्ने प्रपञ्चमा हरबखत सक्रिय नयाँ पुराना पुस्ताको राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्र तथा तिनका बीचमा हिसाब मिलान गर्न सक्रिय बिचौलिया वर्ग यी यावत् कमजोरीका लागि...