असईमाथि आक्रमण

लुटेरा समूहको आक्रमणबाट असई घाइते, पाँच जना पक्राउ

पासमानले घटनाबारे प्रहरी चौकी बटेश्वरमा जानकारी गराएलगत्तै पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई नियन्त्रणमा लिएका थिए। लुटेराहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा ल्याउने क्रममा उनीहरुले असई पोखरेललाई पछाडिबाट हेल्मेट र लाठीले टाउकोमा प्रहार गरेका थिए।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved