एजेन्सी । अष्टवक्रासनको अभ्यास गर्नु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । दैनिक यो योगासन गर्नाले विभिन्न रोगबाट लड्ने क्षमता बढ्छ । यो गर्ने तरिका र यसबाट प्राप्त हुने फाइदाबारे जानौं– अष्टवक्रासन गर्ने विधि अष्टवक्रासन गर्न खुट्टालाई सीधा गरेर बस्नुहोस्...