काठमाडौं । प्रहरीले छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका-४ काहालान्चका स्थायी बासिन्दा २८ वर्षिय पुरूष रहेका छन् । ती पुरूषलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ...