अशोक लेल्यान्ड

काठमाडौं। आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रा.लिद्वारा प्रर्वद्घित अशोक लेलैण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ। ग्राहकहरूका लागि नयाँ र समसामयिक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आईएमई मोटर्स अशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक...