काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेको अवस्थामा सरकारले बन्द गरे पनि भीपीएनमार्फत अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क रहेको उनले सुनाए...