काठमाडाैं । प्रहरीले आठ लाख बराबरको अवैध मोबाईल फोन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको मोबाईलहरु बरामद गरेको हो...