एजेन्सी । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले रूसी सैन्य गतिविधिमाथि निगरानी राख्न रोमानियाको पूर्वी क्षेत्रमा विमान पठाउने भएको छ । नेटो सदस्य राष्ट्र रोमानियासँग सीमा जोडिएको युक्रेनमा रूसले आक्रमण गरेपछि पश्चिमी सैन्य गठबन्धनले यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो...