काठमाडौं । नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बूम १८१ एएनसी नेपाली बजारमा ल्याएको छ । एक्टिभ नोइज क्यान्सलेशन, उच्च–गुणस्तरको ध्वनि, र लामो ब्याट्री लाइफजस्ता उन्नत सुविधाहरूले भरिएको बूम १८१ एएनसीको मूल्य मात्र ३९९९...