अलैंची

अलैँचीको मूल्य बढ्यो, किसान उत्साहित

फुङलिङ ।  कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved