काठमाडौं । नेपाल चिया र अलैँचीमा आत्मनिर्भर बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कमा नेपालको चिया र अलैँचीको निर्यात सुखद देखिन्छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved