काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्डेय(Hardik Pandya)को व्यक्तिगत जीवन यतिबेला चर्चामा छ । श्रीमती नताशा स्टान्कोभिक(Nataša Stanković)सँग सम्बन्धविच्छेदको खबरका बीच पाण्डेय टी–२० विश्वकप खेल्न अमेरिका पुगेका छन् । सम्बन्धविच्छेदको खबर आगो जसरी फैलिरहेको बेलामा नताशा फिटनेस ट्रेनर, मोडल तथा...