लिब्रेभिल । तेलको धनी मध्य अफ्रिकी राज्यमा सैन्य अधिकारीहरूले ‘कू’ गरेपछि ग्याबोनका राष्ट्रपति अली बोन्गोले एक भिडियोमार्फत आफ्ना ‘साथीहरू’लाई ‘कू’ विरूद्ध ‘हल्ला गर्न’ आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरिएको क्लिपमा भनेका छन्, ‘मलाई र मेरो परिवारलाई...