अर्धसतक

४८ रन बनाउँदै आउट भए सोमपाल

काठमाडौँ । सोमपाल कामी  एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा ४८ रन बनाउँदै आउट भएका छन् । आउट भएसँगै  कामी अर्धसतक प्रहार गर्ने नेपालको दोस्रो खेलाडी बन्नबाट चुकेका छन् ।  उनको विकेट मोहम्मद सामीले लिए ।  

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved