काठमाडौं । सोमबारको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सनक प्रदर्शन गरे। जब उनले सर्ट मात्र खोलेनन्, भित्री वस्त्र गन्जी पनि खोले। सोमबार बसेको बैठकमा संसदीय मर्यादालाई बेवास्ता गर्दै आफूलाई बोल्न नदिएको झोकमा विरोध स्वरूप सांसद सिंहले...