काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । यस्तै, बैठकले...