रुकुम (पश्चिम)। अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा रुकुम (पश्चिम)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका शर्माले नेकपा (एमाले)का नन्दराम देवकोटालाई पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका...