काठमाडौं। मंसिर ४ गते आइतबारदेखि हुने विश्वकप फुटबलको तयारीस्वरुप भएको खेलमा अर्जेन्टिनाले संयुक्त अरब यूएईलाई ५-० गोलले हराएको छ । कतारमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे । ...