यससँगै पाँचौँ सहभागीतामा लिओनल मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताउन सफल भएका छन्। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जितेको हो। यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिनाले उपाधि जितेको थियो। सन् २०१८ को विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग ४–३ गोलअन्तरले...