अर्जेन्टिना क्वार्टरफाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं। अर्जेन्टिना फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारमा आइतबार बिहान सकिएको खेलमा अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो। अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक\एक गोल गरे। अष्ट्रेलियाले एक गोल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved