अर्घाखाँची। अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ज्यान गुमाउनेको संख्या ४ जना पुगेको छ । आगलागीमा परेर घाइते भएका ३६ वर्षीय माधव वेल्वासेको पनि उपचारको क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा ज्यान गएको छ । भुमिकास्थान नगरपालिकामा २ तिरतिरे खोला गाउँका पदम...