जानकी । महोत्सवस्थलको प्रवेशद्वारमै छ, ‘पैंचो पसल’ । उक्त पैँचो पसलमा लुम्बिनी प्रदेशमा उत्पादित विभिन्न अर्ग्यानिक खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवमा आउने अधिकांश पसलमा एकैछिन भए पनि रोकिएर चाखपूर्वक अर्ग्यानिक खाद्यान्नबारे जानकारी लिन्छन् भने केहीले...