अरुणिमा लम्साल

अभिनेत्री अरुणिमा लम्सालले गरिन् विवाह

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । लम्सालले युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । लम्साल र श्रेष्ठले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा विवाह गरेका हुन् । उनीहरूले केही दिनअघि सुनसरी जिल्ला अदालतमा अदालती विवाहसमेत गरिसकेका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved