अरब शिखर सम्मेलन

प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गर्दै इजिप्ट

काएरो । इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’बारे छलफल गर्न फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । इजिप्टको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा यसको जानकारी दिइएको हो । ‘इजिप्टले प्यालेस्टाइनी भूमिसम्बन्धी पछिल्लो गम्भीर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved