काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले आज १३१ औं अम्बेडकर जयन्ती मनाएको छ। पूर्वसभामुख दमननाथ ढुंगाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा भोला थापा, भारतका लागि नेपालका पूर्वराजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका...