अमेरिकी सभामुख पेलोसी

संयुक्त राज्य अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्रमण

काठमाडौं। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उनको घरभित्रै पसेर आक्रमण भएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए। उनी सभामुख पेलोसी कहाँ छन् भन्दै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved