अमेरिकी विदेश र रक्षामन्त्री

अमेरिकी विदेश र रक्षामन्त्रीको भेटे युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई

अमेरिकी विदेशमन्त्री एन्टोनी बिलंकन र रक्षा मन्त्री लोयड अस्टिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। किभमा पुगेर उनीहरुले हिजो जेलेन्स्कीलाई भेटेका हुन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved