अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपती जो बाइडेनले गाजामा गरेको बमबारीका कारण इजरायलले अन्तर्राष्ट्रिय समर्थन गुमाउन थालेको बताएका छन् । मानवीय संवेदनासमेतलाई ख्याल नगरी इजरायल नेतृत्व निर्दयी बनेको राष्ट्रपति बाइडेनको भनाई छ । कोष सङ्कलन कार्यक्रममा दाताहरूलाई गरेको सम्बोधनका क्रममा राष्ट्रपति...